समाचार र कार्यक्रम

Image
July-07-2024 05:41:09

बजेट तालिम सम्पन्न (२०८१/०३/१४ )

जिल्ला सहकारी संघ लि बाँकेको आयोजनामा  जिल्लाका  विभिन्न २४  वटा सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागितामा  दुई  दिने बार्षिक कार्यक्रम  तथा बजेट  निर्माण  तालिम सम्पन्न भएको छ  तालिमलाई संघका अध्यक्ष प्रेम सुबेदी , प्रबन्ध संचालक नवराज उपाध्याय , नेफस्कुन सदस्य सेवा कार्यालय नेपालगंज शाखा प्रमुख छत्र धमला र जिल्ला सहकारी संघका  शिक्षा  तालिम उपसमिति सदस्य गोपाल बहादुर थापाले सहजीकरण गर्नुभएको थियो 

share this post: