निर्वाचन नीति
- " निर्वाचन " भनाले यस संघ को संचालक समिति र लेखा तथा सुपरिवेक्क्षन् समितिको निर्वाचन लाई सम्झनु पर्दछ र यो शब्दले उप - निर्वाचनलाई समेत जनाउदछ
कर्मचारी प्रसाशन नीति
- समितिले आवश्यकता आनुसार दरबन्दी तथा पदपूर्ति उप - समितिको सिफारिसको आधारमा मौजुदा दरबन्दीमा थप पद को सिर्जना वा माथिलो पदमा स्तर बृधी गर्न सकनेछ