तालिम

नाम मिति दिन समय लक्षित समूह मध्यम
    • पहिलो सहभागीलाई दर्ता गर्न पहिलो प्राथमिकता दिइनेछ।
    • ZOOM ID ईमेल मार्फत बैंक भउचरको एक प्रतिलिपि प्राप्त गरे पछि मात्र प्रदान गरिनेछ।

     

     

    विवरणका लागि,
    लुम्बिनी प्रदेश,  नेपालगंज - बाँके , नेपाल सम्पर्क गर्नुहोस्
    फोन नम्बर .: 081-534920, 9858088599, 9858027321

    जिल्ला सहकारी संघ लि वाकेकेा आयेाजनामा केाहलपुर नगरपालिका स्थित सहकारीहरुका वजार सहायकहरुलाई १ दिने क्षमता विकास तालिम सम्पन्न भयकेा छ । तालिमलाई संघका अध्यक्ष प्रेम प्रसाद सुवेदी, नेपालगन्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविण राना र संघका प्रमुख कार्यकारी अधिकृत नवराज उपाध्यायले विभिन्न विषयमा सहजिकरण गर्नु भयकेा थियेा ।

    जसमा विभिन्न सहकारीका ४२ जना सहभागिकेा सहभागिता रहेकेा थियेा ।