समाचार र कार्यक्रम

Image
July-07-2024 05:10:21

लेखा सुपरिवेक्षण तालिम

जिल्ला सहकारी संघ लि बाँके को आयोजनामा १ दिने लेखा सुपरिवेक्षण समितिको छमता अभिबुद्धि तालिम जिल्ला को ५१ वटा सहकारी संस्थाका प्रतिनिद्धिहरुको सहभागितामा सम्पन्न भएको छ तालिम लाई संघका अध्यक्ष प्रेम सुबेदी प्रबन्धक संचालक नवराज उपाध्याय र नेप्स्कुन सदस्य सेवा कार्यालय नेपालगंज साखा प्रमुख छत्र धमला ज्युले सहजीकरण गर्नुभएको थीयो 

share this post: